राष्ट्रियसभाको बैठक पनि बस्दै

यस स्टोरीको अंश: प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
himalpress.com · 1 हप्ता अघि

आज राष्ट्रियसभाको बैठक पनि बस्दैछ। राष्ट्रियसभाको बैठक सोमबार दिउँसो सवा १ बजेदेखि सुरु हुने संसद् सचिवालयले जनाएको छ। राष्ट्रियसभामा पनि आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू