सुनको मूल्य २८ सयले घट्यो, चाँदीको मूल्य कति ?
साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यता चाँदीको मूल्य १०५ रुपैयाँले घटेर प्रतितोला ५०१० रुपैयाँमा कारोबार भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›