सुनको मूल्यमा सामान्य गिरावट

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
nepalwatch.com · 2 हप्ता अघि

नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७०० रुपैयाँले घटेर प्रतितोला ३ लाख दुई हजा २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू