दुहबीमा हावाहुरीले उडाएको जस्तापाताले मोटरसाइकलमा ठोक्किँदा युवकको मृत्यु
▸ यस स्टोरीको अंश: रौतहटमा हावाहुरीले घर भत्किँदा महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध
सुनसरीको दुहबीमा हावाहुरीका कारण उडेर आएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । मंगलबार राति करिब १० बजे दुहबी नगरपालिका–४ मलहटीस्थित भित्री सडकखण्डमा को २९ प ८५४६ नम्बरको मोटरसाइकलमा जस्तापाता ठोक्किएपछि चालक २८ वर्षीय मोहम्मद जाहिद गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित