कर्णालीलाई ‘फोकस’ गर्दै बजेट, यस्ता छन् कार्यक्रम
▸ यस स्टोरीको अंश: सहकारीमा गम्भीर वित्तीय अनियमितता र कमजोर नियमन: जाँचबुझ आयोगको प्रतिवेदनले औंल्यायो
सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्णालीलाई विशेष प्राथमिकता दिँदै जलविद्युत् र पर्यटन हबका रूपमा विकास गर्ने गरी पूर्वाधार विकासका कार्यक्रम अघि सारेको छ । भेरी–डोल्पा, सुर्खेत–जुम्ला, माथिल्लो कर्णाली, बेतन कर्णाली लगायतका जलविद्युत् आयोजनाका लागि सडक पहुँच विस्तारलाई बजेटले प्राथमिकता दिएको छ । भेरी करिडोरलाई डोल्पाको दुनैसम्म कालोपत्रे गर्ने, ट्रेकिङ रुट संरक्षण गर्ने गरी सडक निर्माण गर्ने र सुर्खेत–जुम्ला सडकको लम्बाइ करिब २० किलोमिटर घटाउने नयाँ 'एलाइनमेन्ट' गर्ने योजना बजेटमा समावेश छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›