राजनीतिक गतिविधिमा संलग्न कर्मचारीलाई सेवाबाट हटाइने चेतावनी

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको राजीनामा माग: संसदमा विपक्षीको अवरोध
www.everesttimesnews.com · 2 हप्ता अघि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न भए सेवाबाट हटाइने चेतावनी दिएको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै संविधान र प्रचलित कानुनअनुसार निजामती कर्मचारी राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । सूचनामा नेपाल सरकार अन्तर्गत कार्यरत कर्मचारीले राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध हुन, सदस्यता लिन, राजनीतिक गतिविधिमा सहभागी हुन तथा निर्वाचनमा उम्मेदवार बन्न नपाइने स्पष्ट गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू