सहकारी विभागले भन्यो– चुनावमा दलीय प्यानल खडा नगर्नू
▸ यस स्टोरीको अंश: सहकारी विभागद्वारा निर्वाचनमा दलीय प्यानलको अभ्यासप्रति आपत्ति, सुशासनमा असर पर्ने चेतावनी
राष्ट्रिय सहकारी बैंकलगायतका सहकारी संघ–संस्थाहरूको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलहरूबाट दलीय आस्थाका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा भइरहेको प्रति सहकारी विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको विभागले सहकारी क्षेत्रमा सुशासन कायम गराउन यस्ता गतिविधिले नकारात्मक असर पुर्याउने भएकोले यस्ता कार्य निरुत्साहित गर्न सचेत गराएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›