जुम्लाका स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा
▸ यस स्टोरीको अंश: प्रेम खत्रीले गोरखाका दुई स्वास्थ्य केन्द्रलाई ८० लाखका प्रयोगशाला उपकरण सहयोगजुम्लाका ८ स्थानीय तहमध्ये हालसम्म ६ वटा स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन्। जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि उक्त स्थानीय तहले पूर्णखोप सुनिश्चितता घोषणा गरेका हुन्। बिहीबार चन्दननाथ नगरपालिका, हिमा र गुठीचौर गाउँपालिकाले एक कार्यक्रमका बीच एकसाथ पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›