बजेट लेखन अन्तिम चरणमा
▸ यस स्टोरीको अंश: अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा पुर्यायो
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्का दुवै सदनमा सांसदहरूले दिएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन गरिरहेका छन्। जेठ १५ गते गणतन्त्र दिवसको दिन संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्पको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›