'निवर्तमान प्रधानमन्त्री कार्कीमाथि सूक्ष्म अनुसन्धान गर्नू'
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ४९ जनामाथि अनुसन्धान र कारबाहीको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ । बुधबार आन्दोलनको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले कार्कीमाथि अनुसन्धान गर्न भनेको हो । प्रतिवेदनमा कार्कीलाई प्रदर्शनको अभियन्ता, आह्वानकर्ता एवं समर्थकको सूचीमा राखिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित