जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेन-जी आन्दोलनका व्यक्तिहरूमाथि थप अनुसन्धानको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै छानबिन गर्न सिफारिस गरेको छ। कार्कीको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर परे/नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिस गरेको हो। आयोगले २३ भदौका घटनाको मात्रै छानबिन गरी सरकारलाई बुझाएको प्रतिवेदन निष्पक्ष नभएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरिरहेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित