नेपाली कम्पनीहरूको पुँजी वृद्धिका लागि ‘ग्लोबल डिपोजिटरी रिसिप्ट’ जारी गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
bizpati.com · 8 घण्टा अघि

सरकारले नेपाली कम्पनीहरूलाई अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच विस्तार गर्न सहयोग गर्ने उद्देश्यले ‘ग्लोबल डिपोजिटरी रिसिप्ट’ (जीडीआर) जारी गर्ने नीति लिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै ठूला नेपाली कम्पनीहरूले विदेशी पुँजी बजारबाट लगानी जुटाउन सहज होस् भनी जीडीआर जारी गर्ने व्यवस्था गरिने उल्लेख गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू