नेप्सेको पुनर्संरचना, शेयर बजारमा इन्ट्राडे र सर्ट सेलिङ शुरू गरिने
सरकारले नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै नेपालको शेयर बजारमा इन्ट्राडे कारोबार, सर्ट सेलिङ र डेरिभेटिभ उपकरणको चरणबद्ध शुरूआत गरिने जानकारी दिए । शेयर बजारमा इनसाइडर कारोबारजस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइने पनि बजेटमार्फत घोषणा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित