गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराइने, वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति
▸ यस स्टोरीको अंश: सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने, वैदेशिक लगानी आकर्षण गर्ने नीति
सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ, संस्था बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइको २५ प्रतिशत भन्दा नबढ्नेगरी आवास क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रुपमा लिजमा लिनसक्ने व्यवस्था पनि गरिने बताएका छन्। यसैगरी सरकारले वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति अख्तियार गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित