गणतन्त्र दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपतिले टुँडिखेल समारोहलाई सम्बोधन गर्ने
जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ। यस दिन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरू बन्द रहनेछन्। सरकारले आजै आगामी आर्थिक वर्षको वार्षिक बजेट पनि सार्वजनिक गर्ने तयारी गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›