पोखरामा फेरि सानुभाइको ‘ग्याङ आतंक’

यस स्टोरीको अंश: पोखराको नाइट क्लबमा गुण्डा नाइके सानुभाइ समूहद्वारा कुटपिट, प्रहरीको खोजी तीव्र
newsofnepal.com · 1 घण्टा अघि

गुण्डागर्दी पृष्ठभूमिका युवराज गुरुङ उर्फ ‘सानुभाइ’ पुनः विवादमा तानिएका छन् । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित एक नाइट क्लबमा आइतबार राति कुटपिट तथा आतंक मच्चाएको आरोपमा प्रहरी उनको खोजीमा जुटेको छ । प्रहरीका अनुसार लेकसाइडको ‘क्लब १६’मा पुगेको सानुभाइसहितको समूहले सामान्य विवादलाई लिएर अर्को समूहका युवामाथि निर्घात कुटपिट गरेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू