कञ्चनपुरमा होटेल सञ्चालकमाथि कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान
▸ यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दामा फरार प्रणवलाल सिंह पक्राउकञ्चनपुरको महेन्द्रनगरमा ग्रान्ड प्यासिफिक होटेलका सञ्चालक गोविन्द चन्दमाथि कुटपिट भएको छ । पाँच/छ जनाको समूहले होटेलमै पुगेर उनीमाथि कुटपिट गरेका थिए । प्रहरीले पुरानो रिसिइबीका कारण झगडा भएको आशंकामा संलग्नहरूको खोजी थालेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›