कजाकिस्तानको उत्तर-पूर्वी क्षेत्रमा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु

यस स्टोरीको अंश: कजाकिस्तानमा विमान दुर्घटना हुँदा एक चालक दलका सदस्यको मृत्यु, अर्का घाइते
gorkhapatraonline.com · 20 घण्टा अघि

कजाकिस्तानको उत्तर-पूर्वी पाभ्लोडार क्षेत्रमा पर्ने झेलेजिन्का गाउँ नजिक बुधबार हवाई कृषि-रसायन छर्कने कार्यमा प्रयोग भइरहेको एक विमान नियमित उडानको क्रममा दुर्घटनाग्रस्त भएको छ । प्रारम्भिक जानकारीअनुसार, उक्त विमान दुई जना चालक दलका सदस्यसहित उडिरहेको अवस्थामा अचानक विद्युत् प्रसारण लाइनमा ठोक्किएपछि ठूलो दुर्घटना भएको हो । ठोक्किना साथ विमानमा क्षति पुगेको र नियन्त्रण गुमेपछि विमान जमिनमा खसेको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू