रुखको हाँगा ट्याक्टरमा खस्दा एकजनाको मृत्यु

यस स्टोरीको अंश: बाराको निजगढमा हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एकको मृत्यु, एक घाइते
baahrakhari.com · 1 दिन अघि

बाराको निजगढमा सोमबार साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का देवबहादुर अर्याल रहेका छन्। भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ट्याक्टरमाथि रुखको हाँगा भाँचिएर खस्दा अर्याल गम्भीर घाइते भएका थिए र उनको उपचारका क्रममा मृत्यु भएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू