खेलकुदमन्त्रीले भने : ‘सीमित स्रोतका बाबजुद खेलाडीको सम्मानमा कमी हुन दिँदैनौँ’

यस स्टोरीको अंश: ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ १४ देखि लैनचौरमा हुने
ehimalayatimes.com · 6 दिन अघि

शिक्षा, खेलकुदमन्त्री सस्मित पोखरेलले सीमित स्रोतका बाबजुद खेलाडीको सम्मानमा कमी हुन नदिने बताएका छन्। दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गर्दै उनले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको र उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकासमा प्रयत्नशील रहने बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू