रास्वपाको पहिलो महाधिवेशन कार्यतालिका सार्वजनिक

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रथम महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
gorkhapatraonline.com · 2 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्णय अनुसार उक्त कार्यतालिका स्वीकृत भएको जानकारी दिनुभयो । कार्यतालिका अनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेस, अधिवेशन प्रतिवेदन सङ्कलन लगायतका सबै कार्यहरु जेठ ७ गते बिहीबार सुरु भइ निर्धारित समयभित्र सम्पन्न गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू