आङ्गी भोटेद्वारा दोस्रोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण
▸ यस स्टोरीको अंश: सरोज अर्यालले जन्मदिनको भोलिपल्ट सगरमाथाको चुचुरोमा पाइला टेके
संखुवासभा जिल्ला भोटखोला गाउँपालिका वडा नं. ३ पाङदोग गाउँ निवासी साहसिक पर्वतारोही आङ्गी भोटेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनले नेपाली समयअनुसार गत मे १८ तारिख (जेठ ५ गते) बिहान ८:०८ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित