नेपाल प्रहरीको नयाँ रणनीतिक योजना सार्वजनिक

यस स्टोरीको अंश: नेपाल प्रहरीद्वारा नागरिकमैत्री र प्रविधिमा आधारित तीन वर्षे रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक
globenepal.com · 1 हप्ता अघि

नेपाल प्रहरीले आगामी तीन वर्षलाई लक्षित गर्दै “नेपाल प्रहरी रणनीतिक योजना २०८३-२०८५” सार्वजनिक गरेको छ । नागरिकमैत्री, प्रविधिमा आधारित तथा उत्तरदायी प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर योजना अघि सारिएको हो । बदलिँदो अपराध प्रवृत्ति, प्रविधिको तीव्र विस्तार र नागरिक अपेक्षालाई ध्यानमा राखेर तयार गरिएको उक्त योजनालाई संगठनात्मक रूपान्तरणको दीर्घकालीन मार्गचित्रका रूपमा प्रस्तुत गरिएको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू