७५० स्थानीय तहमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
▸ यस स्टोरीको अंश: नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु गर्यो
नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । समुद्री सतहदेखि ४,२०० मिटरको उचाइमा रहेको मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी यो सेवा सुरु गरिएको हो । यससँगै ७५० स्थानीय तहमा फोरजी सेवा विस्तार भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›