ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा टेलिकमको फोरजी सेवा, सगरमाथा आधार शिविरमा सञ्चालन गर्नेबारे अध्ययन हुँदै

यस स्टोरीको अंश: नेपाल टेलिकमले दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तार जारी राखेको छ
bizmandu.com · 1 हप्ता अघि

ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । ३४०० मिटर उचाइमा रहेको उक्त क्षेत्रमा शनिबारदेखि सेवा सुरु भएको हो । दुर्गम क्षेत्रहरुका सेवा विस्तारको क्रम अन्तर्गत यसअघि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका तथा ठूलीभेरी नगरपालिका १, दुनै क्षेत्रमा सेवा केही दिनअघि सञ्चालनमा ल्याइएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू