पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन, आज इजलास बन्द

यस स्टोरीको अंश: पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनमा सर्वोच्च अदालतमा शोक बिदा, इजलास बन्द
newsofnepal.com · 6 दिन अघि

सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको बुधबार निधन भएको छ। उहाँको निधनप्रति शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आज बिहीबार इजलास सञ्चालन नगर्ने जनाएको छ। सर्वोच्च प्रशासनका अनुसार शोकका कारण नियमित अदालतका कार्यहरू स्थगित गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू