मुटु रोगीले कुन व्यायाम गर्ने, कुन नगर्ने? जान्नुहोस् सावधानीका उपायहरू

यस स्टोरीको अंश: केएमसी अस्पतालद्वारा छाला, कपाल र नङसम्बन्धी अत्याधुनिक सेवा विस्तार
www.dcnepal.com · 12 घण्टा अघि

मुटु रोगीहरूका लागि नियमित व्यायाम ओखती सरह मानिन्छ, जसले मुटुको कार्यक्षमता बढाउने, रक्तसञ्चार सुधार गर्ने र तनाव कम गर्न मद्दत गर्छ। मुटु रोगीका लागि हिँडाइ, स्थिर साइकल चलाउने, पौडी, हल्का योगासन र प्राणायाम जस्ता व्यायामहरू सुरक्षित र फाइदाजनक हुन्छन्। व्यायाम गर्दा वार्म-अप, कन्डिसनिङ र कुल-डाउनका तीन चरण पालना गर्नुपर्छ र मौसमको ख्याल राख्नुपर्छ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू