दलित समुदायको पीडाप्रति सरकारको ध्यान जान सकेको छैन : नीता घतानी

यस स्टोरीको अंश: सांसद खनालको दाबी: सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित होइन, सम्मानजनक बसोबासतर्फ लैजान प्रयास गरिरहेको छ
shilapatra.com · 1 हप्ता अघि

नेकपा एमालेकी सचेतक नीता घतानीले दलित समुदायको पीडाप्रति सरकारको ध्यान जान नसकेको बताएकी छन्। उनले संविधानमा समानता र सामाजिक न्यायको व्यवस्था भए पनि व्यवहारमा फरक देखिएको, दलित समुदायका व्यक्तिहरू थर लुकाएर बस्न बाध्य भएको र जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेकी छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू