सासा ट्राभल्सले मनायो पहिलो वार्षिकोत्सव
▸ यस स्टोरीको अंश: पोखरामा कर्मा तेञ्जिङले पाँचतारे होटल बनाउँदै, २ अर्ब ७७ करोड लागत अनुमान
सासा ट्राभल्स प्रा. लिमिटेडले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । नेपाली ट्राभल व्यवसायलाई मान्यता प्रदान गर्ने, उत्कृष्ट ग्राहक सेवा र प्रतिस्पर्धी मूल्य कायम राख्ने उद्देश्यले सञ्चालनमा आएको कम्पनीले अमेरिका, क्यानडा, अष्ट्रेलिया र युरोपेली गन्तव्यहरूमा टिकटिङ सेवामा विशेष दक्षता देखाएको छ । कम्पनीकी प्रबन्ध निर्देशक सोनी राणालाई ‘बेस्ट ट्रबल इन्टरप्रेन्योर – वुमन अवार्ड’ बाट सम्मानित गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित