ओली निवास गुण्डुमा एमालेको सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेन्डा

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
bizmandu.com · 1 हप्ता अघि

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक सोमबार बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १:०० बजे बस्ने बैठकमा नेताहरूको कार्यविभाजन मुख्य एजेन्डा भएको पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू