मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग
▸ यस स्टोरीको अंश: मापदण्ड नपुगेका अस्पतालमाथि कारबाही र स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिकको माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा ढकालले स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक उपलब्ध गराउन तथा मापदण्ड पूरा नगर्ने अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभरका निजी तथा सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी न्यूनतम पारिश्रमिक र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा रहेको जानकारी गराइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित