चोरी नियन्त्रण गर्न आयातित मदिरामा कर घटाउने तयारी, राजस्व बढ्ने सरकारको अपेक्षा

यस स्टोरीको अंश: सरकारको आगामी बजेटमाथि कर नीति र उत्पादन क्षमताको बहस
www.capitalnepal.com · 2 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत आयातित मदिरामाथिको भन्सार महसुल घटाउने तयारी गरेको छ । अत्यधिक करका कारण चोरीबाटोबाट मदिरा आयात बढ्दै गएको र राजस्व संकलन अपेक्षाकृत नबढेको यथार्थलाई स्वीकार गर्दै सरकारले कर घटाउँदा वैधानिक आयात बढ्ने र समग्र राजस्व संकलनमा वृद्धि हुने अपेक्षा गरेको छ । यसले अवैध व्यापार नियन्त्रणमा पनि सघाउ पुग्ने विश्वास गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू