सरकारले भोलि २० खर्बभन्दा बढीको बजेट ल्याउँदै
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा सार्वजनिक ऋण र बजेट आकारबारे महत्त्वपूर्ण संकेत
सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को लागि २० खर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ। अर्थतन्त्रका समस्या, खुम्चिएको स्रोत र बजेट कार्यान्वयनमा सुस्तताका बीच सरकारले लगानीमैत्री वातावरण निर्माण, पूँजीगत खर्च वृद्धि र निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति ल्याउने अपेक्षा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित