देशभरका सुकुम्बासीको प्रश्न— हाम्रै नारा हाम्रै भोट, बिर्स्यौ वाचा, दियौ चोट ?

यस स्टोरीको अंश: सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानविरुद्ध देशभर प्रदर्शन चर्कियो
www.himalkhabar.com · 1 हप्ता अघि

सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली नगर्न अन्तरिम आदेश दिए पनि सरकारले बिनाविकल्प सुकुम्बासीको उठिबास लगाउन थालेपछि देशभरका सुकुम्बासी काठमाडौं आइपुगेका छन् । उनीहरू सरकारलाई दबाब दिन माइतीघरमा धर्ना दिन आइपुगेका छन् । सरकारले व्यवस्थापनको ग्यारेन्टी नगरीकन उठिबास लगाएको भन्दै उनीहरूले उचित विकल्पको माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू