गणतन्त्र दिवसमा सम्बोधन गरिदिन राष्ट्रपतिलाई प्रधानमन्त्रीले गरे पत्राचार

यस स्टोरीको अंश: सरकार पूर्वाधार न्यायाधिकरण गठनको कानुनी प्रक्रिया सुरु गर्दैछ: मन्त्री गौतम
hamrakura.com · 3 दिन अघि

प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका छन् । यही जेठ १५ गते हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन उनले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेललाई पत्राचार गरेका हुन् । योसँगै बालेनले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू