विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान
▸ यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्यो
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गरेको छ । आयोगका रिक्त एक अध्यक्ष र चार सदस्य पदमा योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरिएको हो, जसमा चार सदस्यमा एक महिला अनिवार्य रहने व्यवस्था छ । आवेदन १५ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›