डाबरको चरम लापरबाही उदाङ्गो

यस स्टोरीको अंश: डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
hamrakura.com · 1 हप्ता अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा.लि. द्वारा उत्पादित ‘डाबर हनी’ (मह) प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड विपरीत र गुणस्तरहीन पाइएको छ । विभागले उक्त उत्पादनको बिक्री वितरणमा तत्काल रोक लगाउँदै बजारबाट सम्पूर्ण उत्पादन फिर्ता गर्न आदेश जारी गरेको छ । ब्याच नम्बर एनबी००४७७ भएको उक्त मह मानव स्वास्थ्यका लागि सुरक्षित र खानयोग्य नरहेको प्रमाणित भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू