न्यूनस्तर भेटिएपछि ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न आदेश
▸ यस स्टोरीको अंश: खाद्य विभागद्वारा गुणस्तरहीन ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न निर्देशन
खाद्य प्रविधि तथा सपा नियन्त्रण विभागले न्यूनस्तर पाइएपछि ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न आदेश जारी गरेको छ । प्रयोगशाला परीक्षणमा उक्त तेल नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएको विभागले जनाएको छ । विभागले सम्बन्धित ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›