‘तेज’ ब्रान्डको तोरी तेल बिक्री वितरण नगर्न र बजारबाट फिर्ता गर्न विभागको आदेश
▸ यस स्टोरीको अंश: सीआईबीले दुग्ध विकास संस्थानबाट महत्त्वपूर्ण कागजात नियन्त्रणमा लियो
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डअनुसार नभेटिएको ‘तेज’ ब्रान्डको तोरी तेल तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ । बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त तेल न्यूनस्तरको पाइएको थियो । विभागले सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट फिर्ता गर्न र बिक्री वितरण नगर्न निर्देशन दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित