‘तेज’ ब्रान्डको तोरी तेल बिक्री वितरण नगर्न र बजारबाट फिर्ता गर्न विभागको आदेश

यस स्टोरीको अंश: खाद्य विभागद्वारा गुणस्तरहीन ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न निर्देशन
prasashan.com · 2 दिन अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डअनुसार नभेटिएको ‘तेज’ ब्रान्डको तोरी तेल तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ । प्रयोगशाला परीक्षणमा उक्त तेल न्यूनस्तरको पाइएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू