अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

यस स्टोरीको अंश: पोखरा बसपार्क जग्गा अतिक्रमण हटाएर सुविधासम्पन्न बसपार्क बनाउने प्रयास जारी
www.pardafas.com · 3 दिन अघि

पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर साँघुरिँदै गएको छ । पोखरा महानगरपालिका र नगर विकास समितिले अतिक्रमित जग्गा खाली गराई बसपार्क निर्माणको प्रक्रियालाई अगाडि बढाउन पहल गरिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू