कानुन व्यवसायीद्वारा सर्वोच्च परिसरमा दिउँसै लालटिन बालेर प्रदर्शन
▸ यस स्टोरीको अंश: सर्वोच्च प्रशासनको रिट दर्ता अस्वीकारविरुद्ध कानुन व्यवसायीद्वारा लालटिन प्रदर्शन
सर्वोच्च अदालतभित्र विकसित पछिल्ला घटनाक्रमप्रति गम्भीर आपत्ति र असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। अदालतमा न्यायको याचना गर्दै लगिएका रिट निवेदनहरूसमेत दर्ता हुन नसक्ने असामान्य अवस्था सिर्जना भएको भन्दै त्यसको विरोधमा व्यवसायीहरूले आज दिउँसै लालटिन बालेर अनौठो प्रदर्शन गरेका हुन्। न्यायालयको गतिरोध तत्काल अन्त्य नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत कानुन व्यवसायीहरूले दिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित