१५ जेठमा आगामी आवको बजेट
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट पुरानै हलबाट प्रस्तुत हुने, तयारी पूरा
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही १५ जेठ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक भने सोही दिन बेलुकी ५ः३० बजे बस्नेछ । नेपालको संविधानले प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित