शिलापत्रको ‘इकोनोमिक डिजिक्लेभ’ आज
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेशमा विकास बजेट खर्च सन्तोषजनक छैन, पूर्वमन्त्री सिंहले औंल्याए योजना छनोटमा कमजोरी
शिलापत्र मिडिया नेटवर्क प्रा.लि.को आयोजनामा आज ‘इकोनोमिक डिजिक्लेभ’ आयोजना हुँदै छ । कार्यक्रम आज (आइतबार) दिउँसो ठीक ४ बजे काठमाडौंको सोल्टी होटलमा हुन लागेको हो । सरकारको बजेट सार्वजनिकको पूर्वसन्ध्यामा हुन लागेको अर्थ बहसलाई ‘नीतिदेखि नोटसम्म’ नारा दिइएको छ । कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र पाण्डेको विशेष ‘किनोट स्पिच’ रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›