आगामी वर्षको बजेट सार्वजनिक हुँदै

यस स्टोरीको अंश: सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत र संसदमा पेस
www.palikanews.com · 16 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे आगामी आर्थिक वर्ष २०८३/८४ को आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संविधानको व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । चालु आर्थिक वर्षमा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको, पुँजीगत खर्च कमजोर रहेको तथा निजी क्षेत्रको मनोबल खस्किएको अवस्थामा आउन लागेको बजेटप्रति सर्वसाधारणदेखि व्यवसायी र अर्थविद्हरूसम्मको विशेष चासो रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू