आगामी आर्थिक वर्षको बजेट भाषण आज 

यस स्टोरीको अंश: सांसद अधिकारी भन्छिन्, आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ
www.drishtinews.com · 20 घण्टा अघि

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै छ । हरेक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आज बजेट ल्याउन लागेको हो । यसका लागि सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । सोही बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्ने कार्यसूची सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू