सर्वोच्च अदालतको नेतृत्वमा शर्मा, नवनियुक्त प्रधानन्यायाधीशलाई राष्ट्रपतिले गराए शपथ
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदबहाली
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›