प्रधानन्यायाधीशमा डा. मनोज शर्मा अनुमोदित
▸ यस स्टोरीको अंश: डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त, आजै लिए पद तथा गोपनीयताको शपथ
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम अनुमोदन गरेको छ । आज बसेको बसेको संसदीय सुनवाइ समितिको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले प्रधानन्यायाधीशमा शर्माको नाम सर्वसम्मतिले अनुमोदन भएको घोषणा गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित