आइतबारदेखि मलमास सुरु हुँदै, के गर्ने के नगर्ने ?
▸ यस स्टोरीको अंश: आजदेखि मलमास सुरु: के गर्ने र के नगर्ने भन्ने धार्मिक मान्यताप्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्र मास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›