प्रिन्स र रशिला बने राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन

यस स्टोरीको अंश: आईपीएल २०२६: कोलकाताको प्लेअफ सम्भावना जीवित, बैंगलुरू शीर्ष स्थानमा
hamrakura.com · 1 हप्ता अघि

एपीएफका प्रिन्स दाहाल र नेपाल आर्मीकी रशिला महर्जनले ४२औं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन् । प्रिन्स पुरुष तथा रशिला महिलामा राष्ट्रिय च्याम्पियन बने । पुरुष सिंगल्स फाइनलमा प्रिन्सले आर्मीका विधान अधिकारीलाई २१–१६ र २१–३ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्सको उपाधि भिडन्तमा रशिलाले तीन पटककी राष्ट्रिय च्याम्पियन नङ्शल तामाङलाई सीधा सेटमा २१–१८ र २१–१८ ले हराइन् । प्रिन्स र रशिला दुवैले डबल्समा पनि स्वर्ण जिते ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू